अन्य Archives | Khabarhub Khabarhub

स्वस्थ मासुको छनोट कसरी गर्ने ?

दशैँको  मनोविज्ञान राम्रो लाउने, मीठो खानेसँग जोडिन्छ । मिठोसँग खाएको पदार्थ विषाक्त बनेर आफ्नै शरीरका लागि हानिकारक नबनोस् भन्ने अर्को ध्येय रहन्छ । अझ खाद्यसामग्रीको बिक्रीकक्ष, प्याकेजिङ र गुणस्तरका विषयमा बाक्लै बहस हुने गर्छ । हामीले यहाँ उठाउन खोजेको सन्दर्भ दशैँमा खाइने मासुको हो । दशैँमा कस्तो मासु खाने ? यसको कसरी छनोट गर्ने ?…