Live on
Your Voice, Your Power
काठमाडौं– ललितपुरको बालकुमारीमा रहको रक्तसञ्चार केन्द्र काठमाडौंको ताहचलमा सरेको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रले आइतबार (आज) देखि ताहचलबाटसेवा शुरु गरेको हो । सेवाग्राहीको सुविधालाई ध्यान दिँदै केन्द्र नयाँ ठाउँमा सारेको सोसाइटीका अध्यक्ष सञ्जीव थापाले जानकारी दिए । विसं २०२० भदौमा स्थापना भएको सोसाइटीले विसं २०२३ देखि रक्तदान कार्यक्रम सञ्चालनमा ल्याएको थियो । रगत…