औषधी/उपचार « Khabarhub

यो मौसममा जारको पानी उमालेर खानुपर्छ

अहिले मनसुन चलिरहेको छ। यो मौसममा कति बेला पानी पर्छ वा कतिबेला घाम लाग्छ भनेर भन्न सकिँदैन। घाम लाग्दा लाग्दै पनि पानी परेर भिजाउँछ। यसरी भिज्दा स्वास्थ्यमा समस्या आउन सक्ने चिकित्सक बताउँछन्। यो परिवर्तन भइरहेको मौसमले हाम्रो स्वास्थ्यलाई नकारात्मक असर पुर्याइरहेको हुन्छ। त्यसैले यो मौसममा हामीले रोग प्रतिरोधी क्षमता बलियो राख्न र स्वस्थ रहन दैनिक…