औषधी/उपचार « Khabarhub

के हो आँखा पाक्ने समस्या ?

आँखा हाम्रो शरीरको एक संवेदनशील अंग हो। आँखा अन्य अंगको तुलनामा निकै संवेदनशील हुने भएकोले हामीले यसको उचित स्याहार तथा हेरचाह गर्नुपर्दछ। सानो लापरबाहीका कारण पनि आँखामा विभिन्न समस्या देखा पर्न सक्छन्। जसको कारण आँखाको दृष्टिसम्म गुम्न सक्ने चिकित्सक बताउँछन्। पछिल्लो समय आँखामा समस्याको रूपमा आँखा पाक्ने रोग एकदमै भयावह रूपमा देखा परिरहेको छ। त्यसैले…