औषधी/उपचार Archives | Page 18 of 74 | Khabarhub Khabarhub

मिर्गौलाको पत्थरी वंशाणुगत हुनसक्छ

पछिल्लो समय धेरै मानिसमा पत्थरीको समस्या हुने गरेको छ। दैनिक खानेकुरामा ध्यान नदिँदा पत्थरी हुने सम्भावना धेरै हुने गर्दछ। माछा मासु लयागतका खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढ्न गएर पत्थरी हुने चिकित्सकको भनाइ छ। चिया कफीसँगै चिसो पेय पदार्थ धेरै पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गएर मिर्गौलामा पत्थरी हुने गर्दछ। पिसाबमा पानीको मात्रा…