औषधी/उपचार Archives | Page 22 of 74 | Khabarhub Khabarhub

विभिन्न रोगको घरेलु उपचार दालचिनी

काठमाडौं - दालचिनी प्राय सबैको भान्सामा सहजै पाइन्छ। खानामा दालचिनी मिसाएर बनाउँदा खानेकुराको स्वाद बेग्लै हुन्छ। सथै दालचिनी कयौं रोगको एउटै घरेलु उपचार पनि हो। दालचिनी एक मात्र नभई धेरै प्रकारको हुन्छ। यो कुरा कमैलाई मात्र थाहा छ। सीलोन दालचिनी, कोरंटजे दालचिनी, क्यासिया दालचिनी र साइगान दालचिनी गरेर विभिन्न प्रकार हुन्छन्। सिलोन दालचिनी अन्य दालचिनी…