औषधी/उपचार « Khabarhub

स्वास्थ्यका लागि साताको १ सय ५० मिनेट हिँड्नु अनिवार्य

घाम चर्किने भूमध्य सागरीय क्षेत्रमा बिहान उठ्ने बित्तिकै हिँड्ने चलन शताब्दी पुरानो हो। बिहान उठेर छिमेकी वा अन्य गाउँमा जाने प्रचलन त्यहाँ पहिले देखि नै थियो। डाइटसहित त्यसरी हिँड्ने भोजनको एउटा प्याकेजलाई मेडिरिनीयन डाइटको संज्ञा दिइएको छ। यो प्याकजेले मधुमेह, उच्च कोलेस्ट्रोल, मुटु रोग र केही क्यान्सरको जोखिमलाई कम गराउँछ। यसले हाडलाई बलियो पार्छ भने…