औषधी/उपचार Archives | Page 43 of 73 | Khabarhub Khabarhub

प्रदेश सभा सदस्य शर्मालाई हेलिकोप्टरबाट काठमाडौँ लगियो

वीरगन्ज— कोरोना संक्रमित प्रदेश – २ प्रदेश सभा सदस्य ओमप्रकाश शर्मालाई उपचारका लागि काठमाडौँ लगिएको छ । बिहीबार बिहान ११ बजे कोरोना संक्रमित प्रदेश सभा सदस्य शर्मालाई हेलिकोप्टरबाट काठमाडौँ लगिएको हो । गएको हप्ता संक्रमित भएका शर्मा होम आइसोलेसनमा बसेको र अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौँ लगिएको वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामनगिना…