Live on
Your Voice, Your Power
काठमाडौं- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले सिन्धुपाल्चोकमा देखिएका बिरामीमा कोरोना नभइ मौसमी रुघाखोकीको सम्भावना रहेको जनाएको छ । चीन गएका वा चीनबाट अएका मान्छेहरुसँग बिरामीहरुको कुनै सम्पर्क नभएको हुँदा संचार माध्यममा प्रचार-प्रसार गरिए जस्तो उनीहरुमा नोवेल कोरना भाइरस नभई मौसमी रुघाखोकी नै हुन सक्ने सम्भावना बढि भएको महाशाखाले जनाएको हो । महाशाखाको टोली आजै …