औषधी/उपचार Archives | Page 59 of 73 | Khabarhub Khabarhub

चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय २२ पुग्यो, ३५ हजार संक्रमित

काठमाडौं -  चीनमा महामारीको रुप लिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ सय २२ पुगेको छ। कोरोनाका कारण करिव ३५ हजार जना संक्रमित भएका छन । संक्रमण चीन बाहिरका २५ मुलुकमा फैलिएको छ ।अहिलेसम्म हङकङ र फिलिपिन्समा पनि दुई व्यक्तिको मृत्यु भएको छ । ती मुलुकहरुमा २ सय ७० जना संक्रमित भएको बीबीसीले जनाएको…