Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा कोरोना भाइरसको आशंकामा हालसम्म ६ जनाको परीक्षण गरीएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये एकजनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यस्तै ४ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको र एक जनाको भने रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा…