टिप्स Archives | Page 16 of 86 | Khabarhub Khabarhub

अनुहार र छालाको सौन्दयर्ता कसरी बचाइराख्ने ?

काठमाडौँ - के तपाईँले कहिल्यै सोच्नुभएको छ कि छालाको सौन्दर्य बाहिरी स्वास्थ्यका साथै आन्तरिक स्वास्थ्यमा पनि भर पर्छ भनेर। हाम्रो शरीर जति स्वस्थ हुन्छ, हाम्रो छाला त्यति नै चम्किलो हुन्छ। सधैँ सुन्दर र जवान देखिनका लागि पहिलो सर्त हो, स्वास्थ्य जीवन। शारीरिक रूपमा स्वास्थ्य र तन्दुरुस्त भइयो भने त्यसको प्रभाव अनुहार, छाला, केस सबैमा देखिन्छ।…