टिप्स Archives | Page 19 of 85 | Khabarhub Khabarhub

मेनोपजको समयमा हुने समस्या कम गर्ने घरेलु उपचार

४५–५५ उमेर पुगेपछि महिलाहरुमा महिनावारीको प्राकृतिक प्रक्रिया स्थायी रुपले रोकिने गर्दछ । त्यसैलाई मेनोपज भनिन्छ । यो उमेर भन्दा पहिले पनि अपरेशन गरी पाठेघर वा डिम्बाशय निकालिएको छ भने पनि महिनावारी रोकिने गर्दछ । यो अवधिमा महिलाको शरीरमा हर्माेनको गडबढीको कारण शारीरिक र मानसिक उथलपुथल देखा पर्ने गर्दछ । मेनोपजपछि महिलाहरुमा मुटुको समस्या र हड्डी…