Live on
Your Voice, Your Power
१. नागरबेलको पातमा सुपको दाना एवं गुलकन्द हालेर चपाउनाले मुखको गन्ध हट्छ । २. धनियाँ र मिश्री मिलाएर चपाउनाले मुखको दुर्गन्ध हट्छ । ३. सुपको दाना चपाएर खानाले पनि मुखको दुर्गन्ध हट्छ । ४. मिश्री या सखरमा इलाइचीका दानाहरु मिलाएर चपाउनाले मुखबाट आउने गन्ध ठीक हुन्छ । ५. फिट्किरीपानीले मुख कुल्ला गर्नाले पनि मुखको दुर्गन्ध…