टिप्स Archives | Page 34 of 85 | Khabarhub Khabarhub

यस्तो छ कागतीको औषधीय महत्व

—   ताजा कागतीको रसलाई चिसो मिश्री पानीसँग मिलाई पिएमा शरीरमा स्फूर्ती दिलाउनुको साथै दिमागलाई पनि शान्त राख्ने काम गर्दछ । — मनतातो पानीसँग थोरै नुन राखेर खाँदा शरीरलाई तातोको साथै रुघाखोकीलाई पनि ठीक गर्दछ । —बेसार र नुनपानीमा कागतीको रस मिलाई पिउनाले गर्मीको रुघाखोकीमा लाभ दिन्छ । —यसको दैनिक प्रयोगले भोक जगाउँछ, खानालाई पचाउनुको साथै…