Live on
Your Voice, Your Power
काठमाडौँ– हामीले दैनिक रुपमा खाने खानाले केही न केही फाइदा गरिरहेको हुन्छ । तर, केही खाना यति गुणकारी छन् की ती खानाको नियमित सेवन गर्यो भने हामीलाई स्वस्थ राख्न भरपुर मद्दत गर्छ । यी हुन क्यान्सरबाट बचाउने खानेकुरा १. ब्रोकाउलीः ब्रोकाउलीले क्यान्सरबाट बचाउन मद्दत गर्छ । ब्रोकाउलीमा फिटाकेमिकल्स अधिक मात्रामा हुन्छ । जब यसलाई चपाइन्छ,…