Live on
Your Voice, Your Power
कोरोना भाइरसविरुद्ध पुरा विश्व युद्ध स्तरमा सक्रिय छ । तथापी यो नियन्त्रणमा भने आउन सकेको छैन । कोरोनाको जोखिम बढ्दै जादाँ अधिकाशं मानिस यसबाट कसरी बच्ने भन्नेमा सचेत भइरहेका छन् । विशेषत यो समय सरसफाईमा ध्यान दिने, भिड जम्मा नगर्ने लगायतका काममा सक्रिय हुनु पर्दछ । भिडभाड नियन्त्रणका लागि नेपालसहित धेरैदेशले लकडाउन गरेका छन् ।…