Live on
Your Voice, Your Power
आजकल धेरै मानिसहरु पायल्सबाट पीडित छन् । तर पायल्स भएकाहरुले आफ्नो समस्यालाई खुलेर अरुलाई भन्न सक्दैनन् । विशेष खानपान र जीवनशैलीका कारण हुने मानिसहरु पायल्सको समस्या भोग्न बाध्य छन् । कसरी कम गर्न सकिन्छ पायल्स र यसबाट बच्ने उपाय के हो ? १. मसलेदार खाना नखाने अत्यधिक तेल वा मसला भएको खाना खानु हुदैन ।…