टिप्स Archives | Page 61 of 85 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई भएको एपेन्डिसाइटिस के हो ? यस्ता छन् बच्ने उपाय

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । उनी अहिले त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारत छ । प्रधानमन्त्री ओलीलाई देखिएको एपेन्डिसाइटिस रोग नेपालीहरुमा कमन समस्याको रुपमा रहेको छ । एपेन्डिसाइटिस 'रोग'बाट धेरै नेपालीहरु पीडित रहेको वीर अस्पतालका पेट रोग विशेषज्ञ डाक्टर भुपेन्द्र बस्नेतले बताए । उनले…