Live on
Your Voice, Your Power
काठमाडौं- मधुमेह अर्थात डाइबेटिजलाई सामान्य बोलिचालीमा भाषामा चिनी रोग भन्ने गरिन्छ । यो रोग रगतमा ग्लुकोजको मात्रा बढी भएपछि लाग्ने गर्छ । अर्थात हाम्रो शरीरमा प्यांक्रियाज नामक ग्रन्थीबाट उत्पादन हुने इन्सुलिन हर्मोनको उत्पादन अनियमितता हुँदा मधुमेह रोग लाग्ने गर्छ । इन्सुलिन यस्तो हर्मोन हो जसले रगतमा चिनीलाई नियन्त्रण गर्दछ। जब इन्सुलिन हर्मोनको उत्पादनमा अनियमितता आउँछ…