Live on
Your Voice, Your Power
तपाईले अलैचीको बारेमा सुन्नु भएको होला । यसको धेरै फाइदा रहेको आयुर्वेदमा उल्लेख गरिएको छ । नेपालमा अलैचीको उत्पादन हुने गरेको छ । हेर्दा सानो हुने अलैंचीको काम भने ठूलो छ । यसले खोकी, दम, पिसाब पोल्ने समस्यामा फाइदा पुर्याउँछ । यसले मुटु र गलाको मलिनतालाई टाढा राख्छ । मुटुलाई बलियो बनाउँछ । मुखको दुर्गन्धबाट…