Live on
Your Voice, Your Power
एजेन्सी– स्वास्थ्यको ख्याल गर्न सिकयो भने विभिन्न खालका स्वास्थ्य सम्बन्धी समस्याबाट बच्न सकिन्छ । खानपान, आराम, सुताई जीवनशैली आदीले स्वास्थ्य राम्रो बनाउन र बिगार्न भूमिका खेल्छ । यसमा पनि महिलाले गर्भवती अवस्थामा त स्वास्थ्यको निकै ख्याल गर्नुपर्ने हुन्छ । किनकी सन्तानका लागि पनि यो महत्वपूर्ण हुन्छ । खानपान, सुताइ, आराम, व्याम आदीबारे जानकारी राख्न आवश्यक…