टिप्स Archives | Page 73 of 85 | Khabarhub Khabarhub

च्याउ खाँदा स्वास्थ्यलाई के फाइदा पुग्छ ?

च्याउ खानु स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । यसमा अरू तरकारीको तुलनामा पोषक तत्त्व बढी पाइन्छ । ‘लाइसिन’ नामक ‘अमीनो अम्ल’ अधिक मात्रामा हुन्छ । यो अमिनो अम्लले मान्छेको सन्तुलित भोजनको लागि आवश्यक हुन्छ । च्याउमा भएको ‘एन्टी अक्सीडेट’ ले हामीलाई ‘फ्रि रेडिकल्स’ बाट बचाउँछ । यो एक प्राकृतिक एन्टिबायोटिक हो, जुन माइक्रोवियल र अन्य…