Live on
Your Voice, Your Power
हामी सबै प्रविधि मैत्री भएका छौ । हामीले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इस्टाग्रामलगायत तथा कम्प्युटर प्रयोग लगायतमा राखेको पासवर्ड कसरी सुरक्षित बनाउने भन्ने जान्न आवश्यक छ । दैनिक जीवनमा इन्टरनेट तथा मोबाइलको महत्व बढ्दै जाँदा सुरक्षित पासवर्डको आवश्यता समेत बढ्दै गएको छ । विभिन्न खाले इन्टरनेट अकाउण्टहरुमा प्रयोग हुने पासवर्डको सुरक्षा तथा गोप्यतासँग…