टिप्स Archives | Page 79 of 86 | Khabarhub Khabarhub

मासु खाँदा स्वास्थ्य समस्या भयो भनेर चिन्तित हुनुहुन्छ? अब यसरी खानुस्

खाने तरिका मिलाएर खान सके स्वास्थ्य लागि राम्रो मानिन्छ । तर मनलाग्दी खाएमा त्यसले शरीरलाई हानी पुर्‍याउँछ। एउटा जवान मान्छेले एक दिनमा २५० ग्रामसम्म मासु खान राम्रो हुन्छ। मान्छेको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिन आवश्यक हुन्छ। दुई सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखि ५५ ग्राम प्रोटिन हुन्छ। थप प्रोटिन अन्य खानाबाट…