पोषण Archives | Page 2 of 6 | Khabarhub Khabarhub

नरिवल पानीका फाइदा

काठमाडौं : नरिवलको पानी सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। बजारका हरेक जुस तथा फलफूल पसलमा यो गर्मीमा धेरै मान्छेले नरिवल पानी खाएको देखिन्छ। नरिवलको पानीमा भिटामिन ‘बी’ पर्याप्त मात्रामा पाइन्छ। नरिवलले शरीरमा पानीको कमी हुन नदिई छालालाई स्वस्थ, मुलायम र चम्किलो राख्न मद्दत गर्ने भएकोले पनि नरिवल पानी खानुपर्ने चिकित्सक बताउँछन्। नरिवल पानीमा एन्टी…