पोषण Archives | Page 4 of 6 | Khabarhub Khabarhub

लामो अवधिसम्म तरकारी ताजा कसरी राख्ने ?

- हरियो तरकारी सञ्चित गरेर राख्नुअगाडि पखाल्नु हुँदैन । पखालेमा ब्याक्टेरियाको प्रवेश सजिलोसँग हुन्छ । काट्नु र पकाउनुअघि मात्र पखाल्ने गर्नुपर्दछ । - हरियो पातयुक्त साग प्लास्टिकमा हावा नछिर्ने तरिकाले प्याक गरी फ्रिजभित्रको सबैभन्दा चिसो ठाउँमा राखेमा दश दिनसम्म केही हुँदैन । - जरायुक्त तरकारी, गाजर, मुला, चुकन्दर, सलगम, तरुल आदि प्वाल भएको झोला-पोलिथिनमा हालेर…