Live on
Your Voice, Your Power
काठमाडौं- किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले आफ्नो १५औँ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । यसक्रममा २६ वर्षीया छोरीले आफ्ना ५० वर्षीय बुवालाई कलेजो दान गर्दै पारिवारिक माया, समर्पण र साहसको अनुपम उदाहरण प्रस्तुत गरेकी छन् । अस्पतालका अनुसार, उक्त प्रत्यारोपण प्रक्रिया चिकित्सकीय रूपमा जटिल भए पनि दक्ष चिकित्सक टोलीको निरन्तर प्रयास र आधुनिक…