समाचार « Khabarhub

धरान उपमहानगरले भदाै १३ देखि १६ गतेसम्म दोस्रो मात्रा खोप लगाउने (सूचीसहित)

काठमाडौँ– धरान उपमहानगरपालिले पहिलो मात्रा खोप लगाएकाहरुका लागि यही भदौ १३ देखि १६ गतेसम्म विभिन्न खोप केन्दमा खोप प्रदान गर्ने भएको छ । उपमहानगरले आज विज्ञप्ति जारी गर्दै पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्र खोप लगाउन लागेको जानकारी दिएको हो । उपमहानगरले हालसम्म आफ्नो क्षेत्रका  ३७ हजार ३०५ जना नागरिकहरुले खोप लगाएको जानकारी दिएको छ…