समाचार Archives | Page 11 of 412 | Khabarhub Khabarhub

सरकारको स्पष्टीकरण : टिकटक कानूनी दायरामा आए प्रतिबन्ध लाग्दैन

काठमाडौं- सरकारले सामाजिक सञ्जाल टिकटकलाई कानूनी दायरामा ल्याउने प्रयत्न भइरहेको जनाएको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो जानकारी दिएकी हुन् । टिकटकको नाममा नभई त्यसमा आउने कन्टेन्टप्रति समस्या रहेको भन्दै उनले टिकटकलाई कानूनी दायरामा ल्याउने प्रयत्न भइरहेको…