समाचार « Khabarhub

वैतेश्वरले गर्‍यो सामुदायिक स्वास्थ्य कार्यक्रममा सम्झौता 

दोलखा- जिल्लाको वैतेश्वर गाउँपालिकाले ग्रामीण र कुनाकाप्चाका आफ्ना नागरिकलाई घरदैलोमै सामुदायिक स्वास्थ्य सेवा उपलब्ध गराउन धुलिखेल अस्पताल र पोसिबल स्वास्थ्यसँग बुधबार सम्झौता गरेको छ ।  जीवन चक्रमा आधारित सामुदायिक स्वास्थ्य कार्यक्रमलाई थप व्यवस्थित र सबै नागरिकलाई स्वास्थ्य पहुँचमा जोड्न वार्षिक बजेट कार्यक्रममै समेट्ने गरी बुधबार सदरमुकाम चरिकोटमा एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।…