Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप बालिका तथा किशोरीहरूलाई लगाउन सुरू गरिएको छ । आइतबारदेखि औपचारिक रूपमा अभियान सुरू भएको भए पनि आजबाट काठमाडौंका महानगरहरूमा लगाउन सुरू गरिएको हो । खोप अभियानअन्तर्गत यस वर्ष विद्यालय भर्ना भएका कक्षा ६ मा पढ्ने छात्रा र विद्यालय भर्ना नभएका १० वर्ष उमेर समूहका…