Live on
Your Voice, Your Power
काठमाडौं- विदेशी चिकित्सकको सहयोगबिनै त्रिवि शिक्षण अस्पतालका चिकित्सकले दोस्रो सफल कलेजो प्रत्यारोपण गरेका छन् । सबैभन्दा जटिल शल्यक्रिया मानिएको कलेजो प्रत्यारोपण दोस्रोपटक नेपाली चिकित्सकले नै सम्पन्न गरेका हुन् । त्रिवि शिक्षण अस्पतालमा चिकित्सक डा. रमेश भण्डारीको नेतृत्वमा माघ २६ मा दोस्रो व्यक्तिमा प्रत्यारोपण गरिएको हो । प्रत्यारोपण सफल भएपछि शल्यक्रियाको १६औँ दिनमा आइतबार बिरामीलाई डिस्चार्ज…