समाचार « Khabarhub

अमेरिकाले उपलब्ध गराएको कोरोना खोप नेपाललाई हस्तान्तरण

काठमाडौँ– अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख डोज खोप सहयोगस्वरुप आज नेपाललाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले आजै नेपाल आइपुगेको जोन्सन एण्ड जोन्सन खोप हस्तान्तरण गरेका हुन् । अमेरिकाले कोभ्याक्स सुविधामार्फत नेपाललाई १५ लाख डोज खोप उपलब्ध गराएको हो । अमेरिकाले…