Live on
Your Voice, Your Power
नवलपुर– सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियान चलाइरहँदा पूर्वी नवलपरासीमा विहीबारदेखि खोप लगाउन शुरु गरिएको छ । पहिलो चरणमा ६५ वर्षभन्दा माथिको उमेर समूहलाई खोप लगाइएको थियो । देशैभर ५५ वर्षभन्दा माथिको उमेर समूहलाई खोप लगाउन शुरु गरिएपछि नवलपुरबासी खोप लगाउने भीड लागेको छ । स्वास्थ्यकर्मी लगायत अग्रमोर्चामा काम गर्ने कर्मचारी, प्रहरी, पत्रकारहरुलाई खोप लगाउन…