समाचार « Khabarhub

जर्मनीका राजदुतले भेटे स्वास्थ्यमन्त्री : जेनेरिक औषधिको गुणस्तरीय उत्पादनबारे छलफल  

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उदो युजेन भोल्ज बीच शिष्टाचार भेटवार्ता भएको छ ।  बिहीबार मन्त्रालयमा भएको भेटमा दुई देशबीच स्वास्थ्य क्षेत्रको द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने लगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त भेटवार्तामा  स्वास्थ्य बीमा प्रणालीलाई सुदृढ…