समाचार « Khabarhub

अक्सिजन सिलिन्डर भरेर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह 

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोन भाइरस संक्रमणको जोखिम कायमै रहेको हुँदा अक्सिजन सिलिण्ड व्यवस्थापनमा जुट्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै विभिन्न बाहनामा घर वा टोलमा लगिएका अक्सिजन सिलिण्डरहरु समबन्धित उद्योगमा यथाशीघ्र  पुर्‍याउन, अक्सिजन उद्योगहरुलाई अक्सिजन भरेर राख्न तथा अस्पतालहरुलाई पनि अधिकतम मात्रा अक्सिजनको अभाव हुन नदिने कार्यमा जुट्न…