Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १४९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १ हजार १३२, भक्तपुरमा ९६ र ललितपुरमा २७० जनामा गरी कुल १ हजार ४९८ जना थपिएको जानकारी दिएका हुन् । योसहित नेपहालमा एकै दिन ३ हजार…