समाचार « Khabarhub

कुकुरले सुँघेरै कोरोना संक्रमण पत्ता लगाउन सक्ने

एजेन्सी- एक अध्ययनले खास नश्लको एक कुकुरले सुँघेरै कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन सक्ने  पुष्टि भएको छ । ल्याब्रडोर जातको तालिमप्राप्त कुकुरले सुँघेरै कोरोना भए नभएको पत्ता लाग्ने दाबी गरिएको छ । जुन पिसिआर वा एन्टिजेनको माध्यमबाट गरिएको परीक्षणभन्दा प्रभावकारी पाइएको जनाइएको छ । अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ मा उल्लेख भएअनुसार विभिन्न देशको प्रारम्भिक…