समाचार Archives | Page 148 of 408 | Khabarhub Khabarhub

प्रदेश १ मा १६८ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा प्रदेश नंं १ मा आज १६८ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा १०८ मध्ये विराटनगरमा ९७, सुनसरीमा २८, झापामा १७, धनकुटामा दुई, तेह्रथुम र उदयपुरमा एक/एक र प्रदेश बाहिरका ११ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ७० पुगेको…