Live on
Your Voice, Your Power
उपचार क्रममा गरिएको लापरवाहीका कारण श्रीमती मनिता शर्माको मृत्यु भएको भन्दै श्रीमान सुवास पराजुलीले मेडिकल काउन्सिलमा दिएको उजुरीमा काउन्सिलले पीडकको पक्षमा निर्णय सुनाएको छ । एभरेष्ट अस्पताल काठमाडौंमा उपचार क्रममा गरिएको चिकित्सक र अस्पतालको लापरवाहीमाथि अनुसन्धान गरी कारवाही गरी पाउँ भन्दै मृतकका श्रीमान सुबासले अघिल्लो वर्षको पुस महिनामा मेडिकल काउन्सिलमा निवेदन दिएका थिए । न्यायका…