Live on
Your Voice, Your Power
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड-१९ का बिरामीहरूका लागि तत्काल अक्सिजनको आपूर्ति र बेडको व्यवस्था सुनिश्चित गर्न सरकार समक्ष माग गरेको छ । कांग्रेस सह–महामन्त्री तथा कोभिड-१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले शनिबार विज्ञप्ति जारी गर्दै अक्सिजनको कृतिम अभाव सिर्जना गर्नेलाई तत्काल कारबाही गर्न, आवश्यकता अनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति…