समाचार « Khabarhub

क्वारेन्टिन र आइसोलेशन सञ्चालनमा ल्याउन आग्रह

हेटौँडा– कोरोना भाइरस– १९ सङ्क्रमणको जोखिम बढेपछि आज सर्वपक्षीय बैठक बसेर स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्बन र त्यसलाई पालना गर्ने गराउने निर्णय भएको छ । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र आठ गाउँपालिकाका जनप्रतिनिधिको सहभागितामा बसेको बैठकले गत वर्ष सञ्चालित क्वारेन्टिन, आइसोलेशन पुनःव्यवस्थापन गरी तत्कालै सञ्चालनमा ल्याउन स्थानीय तहलाई आग्रह…