Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जनामा कोरोनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितसँगै नेपाल हाल कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये हाल ८ सय ३२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ६ हजार १ सय…