समाचार « Khabarhub

कोरोना भ्याक्सिनमा गरिब देशको नियति

काठमाडौँ- भारतमा कोरोनाको दोस्रो लहर फैलिएको छ । कोरोनाको महामारी पार गरेर संसारलाई भ्याक्सिन वितरण गर्ने र आफूलाई शक्तिशाली बनाउने अभियानमा रहेको भारत यसरी अत्तालियो कि अहिले आफ्ना नागरिकलाई नै भ्याक्सिन कसरी पुर्‍याउने भन्ने चिन्तामा छ । यसको असर नेपालमा पनि परेको छ । नेपालमा कोरोनाको दोस्रो लहर शुरू भएको छ । भारतमा बढेको संक्रमणका…