समाचार « Khabarhub

पुरुषले १० पटक विर्यदान र महिलाले ६ पटकसम्म अण्डादान गर्न पाउने 

काठमाडौ- नि:सन्तान दम्पतीहरूलाई सन्तान सुख दिनका लागि नेपालमा लामो समयदेखि आईभीएफ सेवा सञ्चालनमा रहेको छ । जसबाट धेरै दम्पतीहरूले सन्तान प्राप्त पनि गरेका छन् ।  तर पछिल्लो समय काठमाडौं उपत्यकामा सञ्चालित केही आईभीएफ सेण्टरमा आईभीएफकै लागि किशोरीहरूबाट अवैध रूपमा अण्डाहरू झिकेर कारोबार भइरहेको तथ्य खुलेपछि यसलाई व्यवस्थित गर्न भन्दै स्वास्थ्य मन्त्रालयले नयाँ मापदण्ड ल्याएको छ । …