Live on
Your Voice, Your Power
गलकोट- बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ । जिल्लामा पहिचान र नियमित औषधि सेवन गर्ने २१५ सङ्क्रमितमध्ये १९ बालबालिका रहेको पाइएको छ । करिब १५ वर्षदेखि एचआइभी सङ्क्रमितलाई औषधि सेवन गर्दै आएका बागलुङ नगरपालिका निवासी एक महिला समाजले सङ्क्रमितलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन नसकेको बताउँछिन् । उनले आफूले खुलेर हिँड्न चाहे पनि…