Live on
Your Voice, Your Power
काठमाडौं- भक्तपुर जिल्लामा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै थप एक जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा थपिएका ४४५ जना संक्रमितमध्ये ४२ जना संक्रमित भक्तपुरका रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भक्तपुरमा थप एक कोरोना संक्रमितको…