समाचार « Khabarhub

कोरोना रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्यमन्त्री ढकाल नियमित काममा फर्किए

काठमाडौं– स्वास्थ्य मन्त्री भानुभक्त ढकालको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि नियमित कार्यमा फर्किएका छन्। मन्त्री ढकालका प्रेस संयोजक माधव प्रसाद तिवारीका अनुसार मन्त्री ढकालको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । मन्त्री ढकालसँगै मन्त्री क्वाटरमै बस्दै आएका परिवारका एक सदस्यमा कोरोना पुष्टि भएपछि उनी भाद्र १९ गतेदेखि होम क्वारेन्टिनमा थिए । मन्त्री ढकाल र उनको…