समाचार Archives | Page 289 of 409 | Khabarhub Khabarhub

लकडाउन खुले पनि संक्रमित हुनेको संख्यामा खासै अन्तर छैन : स्वास्थ्य मन्त्रालयल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले लकडाउनको समय र लकडाउन खुलेपछिको समयावधिमा कोरोना संक्रमितको संख्यामा कुनै अन्तर नभएको दाबी गरेको छ । डा गौतमका अनुसार लकडाउनको समयमा साउन २ गते ४ हजार ६८८ जनाको पीसीआर परीक्षण गर्दा १०१ जनामा पोजेटिभ आएको थियो । उक्त दर २.२ प्रतिशत हो । यस्तै साउन ३ गते १. ७ प्रतिशत,…